copy and paste this google map to your website or blog!
Press copy button and paste into your blog or website.
(Please switch to 'HTML' mode when posting into your blog. Examples: WordPress Example, Blogger Example)
सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय यस मन्त्रालयको मिति २०८२ ०८ १० को निर्णयानुसार सरुवा गरिएका राजपत्राङ्कित द्वितीय नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२ ०८ ०८ गतेको निर्णयानुसार सरुवा गरिएका आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा दिग्दर्शन , २०७८ (नमूना सहित) सम्बन्धमा स्थानीय तहको योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धी नमुना कार्यविधि सम्बन्धमा
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल) सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय विकास तथा सेवा प्रवाहको लागि नेतृत्वदायी भूमिकामा रहेर सो को व्यवस्थित सञ्चालन गर्नका लागि उत्तरदायी मन्त्रालय हो । यस मन्त्रालयले नेपालको समग्र विकासका विभिन्न साझेदारहरूको सहयोगमा सञ्चालित परियोजना, कार्यक्रमको समन्वय, सहयोग, सहजीकरण र सहकार्यको क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय | प्रशासन काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजस्व अनुसन्धान विभाग र यस मातहतका कार्यालयमा कार्यरत तीन जना उपसचिव तथा काठमाडौँ। चार जना सचिवको सरुवा गरिएको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले संघीय तहका प्रमुख निकायका सचिवहरूको अदली–बदली गर्ने निर्णय गरेको
What is the Samanya Prasasan Mantralaya and what is its role . . . In summary, the Samanya Prasasan Mantralaya in Nepal is instrumental in overseeing federal affairs and general administration, coordinating activities at the local government level, managing human resources, and promoting effective governance practices across the nation
नव नियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री जनमत . . . काठमाडौं । जनमत पार्टीकी सांसद अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिनु भएको छ । साहलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराउनु भएको हो ।